शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भिक्षुहरूलाई ब्ल्याकमेल गर्ने 'मिस गल्फ' पक्राउ

भिक्षुहरूलाई ब्ल्याकमेल गर्ने 'मिस गल्फ' पक्राउ

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • भिक्षुहरूलाई ब्ल्याकमेल गर्ने 'मिस गल्फ' पक्राउ

    थाइल्याण्ड प्रहरीले भिक्षुहरूसँग यौनसम्पर्क गरेको र त्यसपछि पैसा असुलेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, यी महिलालाई 'मिस गल्फ' भनेर चिनिँदै आएको छ र उनले कम्तिमा नौ भिक्षुहरूसँग यौनसम्पर्क गरेको बताइएको छ ।

    प्रहरीले ब्ल्याकमेलिङ मार्फत विगत तीन वर्षमा उनले लगभग ३८ करोड ५० लाख भाट जबरजस्ती लिएको बताएको छ । अनुसन्धानकर्ताहरूले उनको घरको खोजी गर्दा, उनीहरूले ८० हजारभन्दा बढी तस्बिर र भिडियोहरू फेला पारेका छन्, जुन उनले भिक्षुहरूलाई ब्ल्याकमेल गर्न प्रयोग गर्ने गरेकी थिइन् ।

    प्रहरीले यो कुरा पहिलो पटक जुनको मध्यमा उनीहरूको ध्यानमा आएको थियो, जब उनीहरूले थाहा पाए कि बैंककका एक प्रमुख भिक्षु अचानक एक महिलाद्वारा ब्ल्याकमेल भएपछि गृहस्थ बनेका थिए ।

    मिस गल्फको मे २०२४ मा भिक्षुसँग सम्बन्ध भएको र आफू उनको बच्चाकी आमा भएको दाबी गरिन् र बच्चाको पालनपोषणको लागि ७० लाख भाटभन्दा बढी माग गरेकी थिइन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार