Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १३ सयले घटेर तोलाको एक लाख ९२ हजारमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ९३ हजार ३०० मा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको २२६० रुपैयाँमा कारोबार भइरहेको छ ।