शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मन्त्री गुप्तालाई राजीनामा दिन प्रधानमन्त्री ओलीको निर्देशन

मन्त्री गुप्तालाई राजीनामा दिन प्रधानमन्त्री ओलीको निर्देशन

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • मन्त्री गुप्तालाई राजीनामा दिन प्रधानमन्त्री ओलीको निर्देशन

    प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राजीनामा दिन निर्देशन दिएका छन् ।

    सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुप्तालाई राजीनामा दिन निर्देशन दिएका हुन् । घुस प्रकरणमा अडियो सार्बजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएका थिए ।

    मन्त्री गुप्तामाथि गत वर्षको पुसमै कास्कीस्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौती गरिदिने भन्दै ५३ लाख घुस लिएको प्रमाणसहितको उजुरी अख्तियारमा परेको छ ।

    त्यस्तै उनले भूमि आयोगको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ डिल गरेको अडियो समेत सार्बजनिक भएपछि मन्त्री गुप्ताको पद संकटमा परेको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट