शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राप्रप्राका नेता बलराम घर्ती मगरको निधन

राप्रप्राका नेता बलराम घर्ती मगरको निधन

आषाढ २७, २०८२ शुक्रवार
आषाढ २७, २०८२ शुक्रवार
  • राप्रप्राका नेता बलराम घर्ती मगरको निधन

    राप्रप्राका संस्थापक एवं वरिष्ठ नेता बलराम घर्ती मगरको निधन भएको छ ।

    राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार घर्ती मगरको शुक्रबार ललितपुरस्थित बिएण्डबी हस्पिटलमा उपचारका क्रममा निधन भएको छ ।

    श्रेष्ठले नेता घर्ती मगरको निधनबाट राप्रपाले एकजना अभिभावक र देशले होनहार राष्ट्रवादी व्यक्तित्व गुमाएको बताएका छन् ।

    पञ्चायतकालदेखि राजनीतिमा सक्रिय रोल्पाका ८७ बर्षिय घर्तिमगर ११ पटक मन्त्री भएका थिए । हाल उनी राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए । घर्तिमगरका श्रीमती र ७ छोरी छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार