Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

चन्द्र भण्डारी भन्छन्- अनुशासनको कारवाही बेमौसमी बाजा, तुरुन्त फिर्ता गर !

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसमा गरिएको अनुशासनको कारवाहीप्रति आपत्ति जनाउदै तुरुन्त फिर्ता लिन आग्रह गरेका छन् ।

भण्डारीले अनुशासनको कारवाहीलाई आफ्नो पसल बन्द  गराएर छिमेकीको पसल चलाउने रणनीति भएको टिप्पणी गैरका छन् । 

उनले भने-  अनुशासनको कारवाही हो कि प्रतिशोध  ? आफ्नो पसल बन्द  गराएर छिमेकीको पसल चलाउने रणनीति !!! नेपाली उखान 'पोहोर मरिन् सासु अहिले आए आसु' ! बेमौसमी बाजा !  गम्भीर आपत्ति !! तुरुन्त फिर्ता गर !!!