शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रामकुमारी झाँक्रीलाई एक साता भित्र लिखित आत्मालोचना गर्न एकीकृत समाजवादीको निर्देशन

रामकुमारी झाँक्रीलाई एक साता भित्र लिखित आत्मालोचना गर्न एकीकृत समाजवादीको निर्देशन

आषाढ २४, २०८२ मंगलवार
आषाढ २४, २०८२ मंगलवार
  • रामकुमारी झाँक्रीलाई एक साता भित्र लिखित आत्मालोचना गर्न एकीकृत समाजवादीको निर्देशन

    नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई आत्मालोचनाका लागि थप एक हप्ताको समय दिएको छ । 

    सचिवालय बैठकले झाँक्रीले व्यक्त गरेका विचारहरु पार्टी हित विपरित रहेको निष्कर्ष निकालेको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् । 

    उनले भने- 'झाँक्रीले व्यक्त गरेका विचारहरु पार्टी हित विपरित रहेको निष्कर्षसहित उहाँलाई व्यक्त गरिएका विचारका सन्दर्भमा अबदेखि पार्टीलाई नकारात्मक असर गर्ने र पार्टी पंक्तिमा भ्रम फैलाउने खालका अभिव्यक्ति नदिने प्रतिबद्धता सहित सात दिन भित्र पार्टीमा लिखित आत्मालोचना गर्न निर्देशन दिने निर्णय गरिएको छ ।'

    पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभियक्तिका लागि असार १९ गते झाँक्रीलाई स्पष्टीकरण सोधेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार