Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रुपन्देही–३ मा सात दलीय मोर्चाले नाउपाका उम्मेदवारलाई सघाउने

संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । 

आज (मंगलबार) काठमाडौंमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो ।

मोर्चाले रुपन्देही–३ मा मोर्चाको तर्फबाट साझा उम्मेदवारका रूपमा नाउपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।