Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन् ।

न्याय परिषदको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई नियुक्त गरेको शीतल निवासले जनाएको छ ।

आजै उनीहरूको नाम संसदीय विशेष सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

s(27).jpg