शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आषाढ २३, २०८२ सोमवार
आषाढ २३, २०८२ सोमवार
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउसो १ बजे बस्दैछ ।

    आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन पेश हुने, महालेखा परिक्षकको बार्षिक प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।

    त्यस्तै आज औद्योगिक सम्पत्ति सम्बन्धि विधेयक-२०८२ तथा राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक २०८२ पेश हुने कार्यसूची रहेको छ ।

    साथै आजको बैठकमा कुलिङ पिरियडमा भएको हेरफेर छानबिन गर्न उच्चस्तरीय विशेष समिति गठन गर्ने सहमति बमोजिम सो समितिको घोषणा हुने बताइएको छ ।

    parliament1751811780.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट