शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !

सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !

आषाढ १९, २०८२ बिहिवार
आषाढ १९, २०८२ बिहिवार
  • सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !

    क्रिस्टियानो रोनाल्डोले आफ्ना सहकर्मी खेलाडी डियोगो जोटाको दुर्घटनामा भएको मृत्युप्रति दुख व्यक्त गरेका छन् ।

    रोनाल्डोले सामाजिक सञ्जालमा लेख्दै हालै राष्ट्रिय टिमका लागि खेलेको उल्लेख गर्दै जोटासधै आफुहरुको सम्झनामा हुने बताएका छन् ।

    रोनाल्डोले भनेका छन्-  यसको कुनै अर्थ छैन ! भर्खरै हामी राष्ट्रिय टोलीमा सँगै थियौं, भर्खरै तिम्रो विवाह भएको थियो । तिम्रो परिवार, तिम्री श्रीमती र तिम्रा छोराछोरीप्रति म मेरो समवेदना व्यक्त गर्दछु र उनीहरूलाई संसारको सबै शक्तिको कामना गर्दछु । मलाई थाहा छ, तिमी सधैं उनीहरूसँगै हुनेछौ । शान्तिमा रहोस्, डियोगो र आन्द्रे । हामी सबैले तिमीलाई सम्झनेछौं ।'

    जोटा दाजुभाईको विहिबार स्पेनमा कार दुर्घटनामा मृत्यु भएपछि विश्वभरका फुटबल फ्यान स्तब्ध भएका छन् ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट