शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु

लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु

आषाढ १९, २०८२ बिहिवार
आषाढ १९, २०८२ बिहिवार
  • लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु

    पोर्चुगलका स्टार फुटबलर डियोगो जोटाको कार दुर्घटनामा मृत्यु भएको छ ।

    स्पेनी समाचार एजेन्सी इएफएका अनुसार २८ वर्षीय जोटाको उत्तरपश्चिमी स्पेनको जामोरा नजिकै भएको दुर्घटनामा मृत्यु भएको हो ।

    रिपोर्टका अनुसार दुर्घटनामा उनका भाइ आन्द्रेको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १२: ४० बजे भएको थियो, जब उनीहरु चढेको कार सडकमा दुर्घटनाग्रस्त भयो र आगो लाग्यो । जोटाले विवाह गरेको १० दिनपछि मात्र दुर्घटनामा मृत्यु भएको छ । 

    उनी व्यावसायिक रुपमा लिभरपुलबाटखेलिरहेका थिए । जोटाले सेप्टेम्बर २०२० मा वोल्भरह्याम्प्टन वान्डरर्सबाट लिभरपुलमा आवद्ध भएका थिए । उनले लिभरपुलका लागि १८२ खेलमा ६५ गोल गरेका थिए ।  

    उनका भाइ, २६ वर्षीय आन्द्रे पनि फुटबलर नै थिए ।  उनले पोर्चुगिज दोस्रो डिभिजन क्लब पेनाफिलबाट खेलिरहेका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार