शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एसीसी यू-१६ इस्ट जोनको फाइनलमा नेपाल र सिंगापुर भिड्ने

एसीसी यू-१६ इस्ट जोनको फाइनलमा नेपाल र सिंगापुर भिड्ने

आषाढ १९, २०८२ बिहिवार
आषाढ १९, २०८२ बिहिवार
  • एसीसी यू-१६ इस्ट जोनको फाइनलमा नेपाल र सिंगापुर भिड्ने

    एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको फाइनलमा नेपाल र सिंगापुर भिड्ने भएका छन् ।  विहिबार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुदै नेपाल र सिंगापुर फाइनलमा पुगेका हुन् ।  

    नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो भने सिंगापुरले हङकङ चाइनालाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

    समुह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । समुह ए मा नेपाल अपराजित रहदै समुह विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो भने सिंगापुर उपविजेता हुदै सेमिफाइनलमा पुगेको थियो ।

    अब फाइनल खेल शनिबार हुने छ । त्यस्तै सेमिफाइनलमा पराजित भएका मलेसिया र हङकङ चाइना तेस्रो स्थानका लागि शनिबार नै खेल्ने तालिका रहेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट