शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपाल बैंकका कर्मचारीहरू तथा ग्राहकलाई लेटमिइन प्रालिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीहरू तथा ग्राहकलाई लेटमिइन प्रालिमा विशेष छुट

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • नेपाल बैंकका कर्मचारीहरू तथा ग्राहकलाई लेटमिइन प्रालिमा विशेष छुट

    नेपाल बैंक लिमिटेड र काठमाडौं, नयाँ बानेश्वरस्थित लेटमिइन प्रालिबीच विशेष छुट सुविधा सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ।

    उक्त सम्झौता अनुसार, नेपाल बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकका ग्राहकहरूले लेटमिइन प्रा.लिमा कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक तथा सौन्दर्य उपचार सेवाहरूमा ८ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्।

    सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेटमिइन प्रालिको तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सुमाले हस्ताक्षर गरे।

    यो सहकार्यले बैंकका कर्मचारी तथा सेवाग्राहीहरूलाई सौन्दर्य सेवा प्रयोगमा थप प्रोत्साहन र सहुलियत मिल्ने विश्वास बैंकले व्यक्त गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार