Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

डोल्पाको रिवा गाउँमा पहिरोले ५३ घरमा क्षति

डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति पुगेको छ ।  

गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन् ।

थप विवरण आउन बाँकी छ ।