शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

इजरायलले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

इजरायलले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

आषाढ १०, २०८२ मंगलवार
आषाढ १०, २०८२ मंगलवार
  • इजरायलले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

    इजरायली सरकारले डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएको छ । विज्ञप्ति जारी गर्दै इजरायलले युद्धविरामको प्रस्तावलाई सहमति जनाउदै यो उलंघन गरिएमा कडा जवाफ दिने बताएको छ ।

    साथै इजरायलले इरानमाथिको आक्रमणबाट आफ्नो उद्धेश्य पुरा भएको समेत बताएको छ । इजरायली आक्रमणमा इरानले ठुलो संख्यामा सैनिक नेतृत्व गुमाएको छ भने आफ्ना तीन प्रमुख आणविक केन्द्रमा अमेरिकाले समत आक्रमण गरेपछि यसको ठुलो क्षति भएको अनुमान गरिएको छ ।

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान बीच युद्धविरामको घोषणा गरेका थिए । उनले अर्को पोस्टमा, ट्रम्पले भनेका छन्, 'युद्धविराम अब सुरु भएको छ । कृपया यसको उल्लंघन नगर्नुहोस् '

    अर्कोतर्फ इरानले पनि युद्धविराम सुरु हुनुभन्दा अघि 'अन्तिम चरणको क्षेप्यास्त्र' प्रहार गरिएको बताएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार