शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

इरानका वरिष्ठ सैन्य अधिकारी शादमानी मारिएको इजरायलको दाबि

इरानका वरिष्ठ सैन्य अधिकारी शादमानी मारिएको इजरायलको दाबि

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • इरानका वरिष्ठ सैन्य अधिकारी शादमानी मारिएको इजरायलको दाबि

    इजरायली सेनाले आफ्नो आक्रमणमा वरिष्ठ इरानी सैन्य अधिकारीको मृत्यु भएको दाबी गरेको छ ।

    केहि दिन अघि मात्र जिम्मेवारी सम्हालेका इरानी सेनाका चिफ अफ स्टाफ अली शादमानीको मृत्यु भएको इजरायलले दाबी गरेको छ । उनलाई इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको नजिकको भएको बताइएको छ ।

    इजरायली सेनाले भनेको छ- 'सटीक गुप्तचरको आधारमा मध्य तेहरानमा इजरायली वायु सेनाको आक्रमणमा इजरायली वायु सेनाको सबैभन्दा वरिष्ठ सैन्य अधिकारी र खामेनीको निकटतम सैन्य सल्लाहकार अली शादमानी मारिएका छन् ।'

    शादमानी शुक्रबारको इजरायलको आक्रमणमा इरानका वरिष्ठ सैन्य अधिकारी मारिएपछि इरानी सेनाको चिफ अफ स्टाफमा नियुक्त भएका थिए । उनी हाल इजरायलविरुद्ध जारी रहेको आक्रमणको प्रमुख रणनीतिकार रहेको बताइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार