शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

हिमानी र ह्रदयेन्द्र शाह जुम्ला जादैँ

हिमानी र ह्रदयेन्द्र शाह जुम्ला जादैँ

जेठ २३, २०८२ शुक्रवार
जेठ २३, २०८२ शुक्रवार
  • हिमानी र ह्रदयेन्द्र शाह जुम्ला जादैँ

    हिमानी शाह र ह्रदयेन्द्र शाह जुम्ला जाने भएका छन् ।

    राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले दिएको जानकारी अनुसार हिमानी र हृदयन्द्र जेठ २४ गते जुम्ला जान लागेका हुन् ।

    शाहीले जेठ २४ गते बिहान १० बजे हिमानी र हृदयन्द्रको स्वागत गर्न विमानस्थलमा आउन अपिल समेत गरेका छन् ।

    जुम्लामा हिमानी र हृदयन्द्रको थप कार्यक्रम बारे शाहीले जानकारी दिएका छैन ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार