शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भिजिट भिसा प्रकरणबारे ममाथि उठेका प्रश्नको जवाफ संसदमै दिन्छु: गृहमन्त्री लेखक

भिजिट भिसा प्रकरणबारे ममाथि उठेका प्रश्नको जवाफ संसदमै दिन्छु: गृहमन्त्री लेखक

जेठ २१, २०८२ बुधवार
जेठ २१, २०८२ बुधवार
  • भिजिट भिसा प्रकरणबारे ममाथि उठेका प्रश्नको जवाफ संसदमै दिन्छु: गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणआफूमाथि उठेका प्रश्नको जवाफ संसदमै दिने बताएका छन् ।

    बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सबै सांसदहरूले जवाफ दिन सम्भव नभएको भन्दै आफुले यस प्रकरणको जवाफ संसदमै दिने र त्यसको व्यवस्था मिलाइदिन सबै सांसदहरुलाई  आग्रह गरेका थिए । 

    उनले संसद्मा जवाफ दिँदा सबै सदस्यहरूको प्रश्नको जवाफ आउने बताउदै आफूमाथि उठेका सबै प्रश्नको जवाफ संसद्मा दिने बताए । 

    भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका कर्मचारीहरुमाथि छानविन शुरु गरेपछि विपक्षी दलहरुले गृहमन्त्री लेखक पनि यस प्रकरणमा संलग्न भएको भन्दै राजीनामा मागेर संसद अवरोध गरिरहेका छन । 

    यो पनि हेर्नुहोस् -

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट