Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

१०० वर्षदेखि राहत दिइँदै वरको रूख

छहारी र शितलता प्रदान गरेर प्रचण्ड घाम र असहनीय गर्मीबाट बटुवालाई विगत १०० वर्षदेखि राहत दिँदै आएको बलवा नगरपालिका–८ स्थित चौबाटोमा रहेको वरको रूख ।

तस्बिरः सञ्जीतकुमार मण्डल