Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रचण्डलाई गोरखामा हातले बुनेको उनको कोट उपहार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखामा उनको कोट उपहार पाएका छन् । 

1.jpg

गोरखा बारपाककी रोशनी घलेले भेँडाको उनको हाफ कोट प्रचण्डलाई उपहार स्वरूप दिएकी हुन् ।

3.jpg

प्रचण्ड बारपाक आउने थाहा पाएपछि उनले हातैले त्यो कोट बुनेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।