शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अफगानिस्तानविरुद्धको खेल रद्द भएपछि नेपालको यात्रा रोकियो

अफगानिस्तानविरुद्धको खेल रद्द भएपछि नेपालको यात्रा रोकियो

बैशाख ६, २०८२ शनिवार
बैशाख ६, २०८२ शनिवार
  • अफगानिस्तानविरुद्धको खेल रद्द भएपछि नेपालको यात्रा रोकियो

    आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गतको शनिबार (वैशाख ६)को खेल वर्षाका कारण रद्द भएको छ ।

    खेल रद्द भएपछि अफगानिस्तानले यू–१९ विश्वपकपमा स्थान बनाएको छ भने नेपालको यात्रा रोकिएको छ । काठमाडौंको मूलपानीस्थित मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुने तय थियो । तर, वर्षाका कारण खेल सम्भव भएन । त्योसँगै अफगानिस्तानले आउँदो वर्ष जिम्बाब्वेमा हुने युवा विश्वकपमा स्थान बनाएको हो ।

    afg19.jpg

    यू–१९ विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नैपर्ने थियो । खेल नहुँदा दुवै टिमले एक/एक अंक प्राप्त गरे । त्यो नै अफगानिस्तानलाई काफी भयो । 

    नेपालले गएको बुधबार तेस्रो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो । नेपालले त्यसअघि ओमानलाई आठ विकेटले पराजित गरेको थियो । आफ्नो पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध डकवर्थ लेविस पद्दतिअनुसार पाँच रनले विजयी भएको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार