Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

ढकमक्क फुल्यो काँया सल्ला

सुर्खेतको वीरेन्द्रनगरमा सडकको किनारामा ढकमक्क फुलेको काँयो सल्ला ।

स्थानीय बोलीचालीको भाषामा काँयो सल्ला भनिने यो रुखको वैज्ञानिक नाम ग्रेभिल्ला रोबुस्टा हो ।

तस्बिरः सुरेश आचार्य