शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपाली सेनाले खुलायो ठूलो संख्यामा भर्ना (सूचनासहित)

नेपाली सेनाले खुलायो ठूलो संख्यामा भर्ना (सूचनासहित)

चैत्र २९, २०८१ शुक्रवार
चैत्र २९, २०८१ शुक्रवार
  • नेपाली सेनाले खुलायो ठूलो संख्यामा भर्ना (सूचनासहित)

    नेपाली सेनाले सैन्य पदका लागि ठूलो संख्यामा भर्ना खुलाएको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै दुई हजार ६ सयभन्दा बढी जनशक्ति माग गरेको हो।

    स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी आवेदन आह्वान गरिएको भन्दै सेनाले तोकिएको भर्ना केन्द्रमा फाराम बुझाउन अनुरोध गरेको छ ।

    इच्छुक उम्मेदवारले वैशाख २७ भित्र आवेदन दिन सक्ने छन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र पनि आवेदन दिन सक्ने छन् ।

    s(16).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार