Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

आइतबार सार्वजनिक बिदा

सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । 

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । 

मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

s(14).jpg