शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं काममा फर्कन खोजेपछि महानगरमा प्रहरी परिचालन

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं काममा फर्कन खोजेपछि महानगरमा प्रहरी परिचालन

चैत्र २१, २०८१ बिहिवार
चैत्र २१, २०८१ बिहिवार
  • प्रमुख प्रशासकीय अधिकृत गुरागाईं काममा फर्कन खोजेपछि महानगरमा प्रहरी परिचालन

    काठमाडौं महानगरपालिकाको कार्यालयमा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको छ । बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्कने तयारी गरेपछि रोक्नका लागि नगर प्रहरी परिचालन गरेको आरोप छ ।

    तर महानगरका प्रवक्ता नवीन मानन्धरले सुरक्षाका लागि नगर प्रहरी परिचालन गरिएको बताएका छन् । ‘सुरक्षाका लागि नगर प्रहरी परिचालन गरिएको हो, प्रमुख प्रशासकीय अधिकृत आउनु भएको छैन, उहाँ आइपुग्नु नै नभएकोले रोक्नलाई प्रहरी राखेको भन्न मिल्दैन,’ उनले भने ।

    महानगरका कर्मचारीहरूले भने प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न दिनुपर्ने बताइरहेका छन् ।

    नेपाल सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई सहजै प्रवेश गर्न दिनुपर्ने पनि कर्मचारीहरूको माग छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट