शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

तीनकुने घटनामा पक्राउ परेका १८ जनालाई तीन दिन म्याद थप (नामसहित)

तीनकुने घटनामा पक्राउ परेका १८ जनालाई तीन दिन म्याद थप (नामसहित)

चैत्र १९, २०८१ मंगलवार
चैत्र १९, २०८१ मंगलवार
  • तीनकुने घटनामा पक्राउ परेका १८ जनालाई तीन दिन म्याद थप (नामसहित)

    काठमाडौंको तीनकुने घटनामा संलग्न भएको आरोपमा थप १८ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले उनीहरूलाई पहिलो पटक मंगलबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    अब यसअघि हिरासतमा राख्न अनुमति लिइएकाहरूसँगै बुधबार पुनः अदालतमा उपपस्थित गराइने बताइएको छ । मंगलबार म्याद थप भएकामध्ये ८ जनालाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गर्न अनुमति लिइएको छ । अरू १० जनालाई आपराधिक उपद्रवमा अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    यसअघि आइतबार ४१ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट प्रहरीले अनुमति पाएको थियो । नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो ।

    undefinedundefined

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार