Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

अन्नपूर्ण पोष्टको कार्यालयमा ढुंगामुढा आगजनीको प्रयास

अन्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास भएको छ ।

तीनकुनेस्थित कार्यालयको भवनमा राजावादी प्रदर्शनकारीहरूले आगजनीको प्रयास गरेका हुन् ।राजावादीहरुको प्रदर्शन बिथोलिएपछि उग्र भएको समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा गरेको थियो ।

ढुंगामुढाबाट कार्यालयको सिसा फुटेको छ ।