दाङको गढवा गाउँपालिका -५ बाँकीका स्थानीय थारु समुदायका महिला वनबाट दाउरा लिएर फर्किँदै ।
गाउँमा खाना बनाउने इन्धनको रूपमा दाउरा प्रयोग गर्ने गरिन्छ । तस्बिर : रञ्जिता अधिकारी
प्रतिक्रिया दिनुहोस्