Jul 17 2026
Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३
Shares
काठमाडौं उपत्यकामा भूकम्पको धक्का गएको छ । बुधबार साँझ ६ बजेर २८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By