Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

नेपाली सेनाद्वारा घोडे जात्राको तयारी (तस्बिरहरु)

घोडे जात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । 

Photo (6).jpg

घोडे जात्राकै दिन बिहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छन् । 

Photo (3).jpg

यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारका विभिन्न कलाकौशलहरूको प्रदर्शनी सुरु हुन्छ । यसवर्षको घोडे जात्रा यही आउदो शनिबार चैत्र १६ गते परेको छ । तस्बिरहरुः बिजेन अमात्य