Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

स्ववियु निर्वाचनः पिएन क्याम्पसमा एमाले अखिलको अग्रता कायमै

काठमाडौं उपत्यका बाहिरको सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचनमा नेकपा एमाले अखिलको अग्रता कायमै छ । 

जारी मत गणनामा एमाले अखिल ३०१ मत गणना हुँदा एमाले निकट अखिलका बिष्णु पोखरेलफे १२८ मत प्राप्त गरेका छन् ।

विष्णु पोखरेल ( अनेरास्ववियु) १२८

शुशिल न्यौपाने ( नेविसंघ) ५२

विप्लवी न्यौपाने ( स्वतन्त्र) ३८

नवीन अधिकारी ( क्रान्तिकारी) २८

सन्तोष पौडेल ( संयुक्त प्यानल) २०

कमल सुवेदी ( स्वतन्त्र ) १२

दिप्सन गुरुङ ( प्राज्ञिक परिषद) १०