Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

आज पनि ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा थप गिरावट देखिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अज सुन प्रतितोला एक लाख ७३ हजार ५०० मा कारोबार हुँदैछ ।

यसअघि प्रतितोला सुन आइतबार एक लाख ७४ हजार १०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । 

आज चाँदी एक हजार ९८० रुपैयाँमा किनबेच हुँदैछ ।