Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

आज तोलाको कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घटेको छ । 

नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मूल्य कायम भएको थियो, आज पनि सोही मूल्य कायमै रहेको छ ।

आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ । 

जसअनुसार आज चाँदी तोलाका २०३० रुपैयाँमा कारोबार हुनेछ ।