Jul 26 2026
Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३
Shares
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।
आइतबारबाट लागू हुनेगरी पेट्रलोको मूल्य ५ रुपैया र डिजेल र मट्टितेलको मूल्य ४ रुपैयाले घटाएको हो ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By