Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

निगालोबाट बनेका साम्रगी बेच्न उपभोक्ताको पर्खाइमा

शुक्लाफाँटा नगरपालिका– ८ चुरे फेदीको धार्मिक पर्यटकीयस्थल मुडाकामा लागेको मेलामा निगालोबाट बनेका नाङलो, टोकरीलगायनका परम्परागत सीपको प्रयोग गरी घरमै बुनेका सामग्री बेच्न बसेका स्थानीय बासिन्दा ।

मेलामा किसानले परम्परागत सीपमा आधारित समानदेखि खेतबारीमा उत्पादन गरेका कृषिउपज बिक्रीका लागि लैजाने गरेका छन् ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु