Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के-के भयो कुराकानी?

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । 

आज (शनिबार) साँझ शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । 

उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।