Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

यी हुन् मन्त्रिपरिषद बैठकका १९ निर्णय (सूचीसहित)

मन्त्रिपरिषदको बुधबारको बैठकले गरेका विभिन्न १९ निर्णय सार्वजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरेका हुन् ।

बैठकले सचिवको सरुवादेखि दुई मन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ । त्यस्तै, विभिन्न प्रतिस्थापन विधेयक संसदमा लैजाने निर्णय भएको छ ।


हेर्नुस् निर्णयहरु

undefinedundefined