Jul 26 2026
Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३
Shares
नेपाल आयल निगमले भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
निगमले भोलि शनिबार बिहान १ बजेबाट लागू हुने गरी डिजेल र हवाई इन्धनको को मूल्य घटाएको हो ।
डिजेल तथा मट्टीतेल प्रतिलिटर १ रूपैयाँ घटाएको छ । पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By