डोल्पाको सदरमुकाम दुनैबजार बीचमा रहेको झुलुङ्गे पुलहुँदै बिरामी जिल्ला अस्पतालतर्फ स्टेचरमा राखेर लगिँदै ।
दुनैस्थित जिल्ला अस्पताल जोड्ने बेलीब्रिज हाल निर्माणधीन अवस्थामा रहेको हुँदा बिरामीहरुलाई यसै झुलुङ्गे पुल हुँदै स्टेचरमा लैजाने गरिन्छ। तस्बिरःलेखबहादुर बुढा