नेपाली सेनाका उपरथी सन्तोष बल्लभ पौडेलको नेतृत्वमा भारतीय सेनाका ६ जना पूर्वसेनाध्यक्ष एवं नेपाली सेनाका पूर्वमहारथीलगायतको टोलीले बिहीबार मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् ।
दर्शन पश्चात् मुक्तिनाथमा सामूहिक तस्बिर खिचाउँदै भारतीय पूर्व सेनाध्यक्षलगायतको टोली । तस्बिरःसुन्दरकुमार थकाली