Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

पढ्दै गरेका हरवाचरवा परिवारका बालबालिका

सप्तरीको शम्भुनाथ नगरपालिका-१० रामपुर जमुवामा 'द फ्रिडम फण्ड'को सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले हरवाचरवा परिवारका बालबालिकाहरुलाई लक्षित गरी सञ्चालन गरेको निशुल्क बाल ट्युशन कक्षामा अध्ययन गर्दै हरवाचरवा दलित बालबालिकाहरु ।

RB_SAPTARI_tutionpadhadaiharucharuwaBalbalika.jpg

 तस्बिर: राजु विश्वकर्मा