Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

आहाराको खोजीमा हाडीफोर

मोरङ पथरी शनिश्चरे नगरपालिका–४ स्थित खेतीयोग्य जमिनतिर आहाराको खोजीमा उडिरहेका हाडिफोर चरा ।

एक दशकअघि ठूलो सङ्ख्यामा तराई जिल्लामा देखिने हाडिफोर  किसानले खेतीपातीमा कीटनाशक औषधि छर्किन थालेपछि अहिले आकलझुक्ल देखिने र लोप हुने अवस्थामा पुगेको छ ।

हाडिफोर बस्ने ठुल्ठुला रुखहरु विस्तारै मासिन थालेपछि यी पन्छी लोप हुन थालेका हुन् । तस्बिरः गोपाल काफ्ले