Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

महाशिवरात्रिमा उज्यालो नहुँदै पशुपतिमा पूजाअर्चना गर्न आएका भक्तजन

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका अवसरमा बुधबार बिहान उज्यालो नहुँदै पूजाअर्चना गर्न आएका भक्तजन।  

HRB_KTM_IMG_9259.jpg

महाशिवरात्रिका अवसरमा बुधबार सजाइएको पशुपतिनाथ मन्दिर परिसर र पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो ।

HRB_KTM_IMG_9264(1)(1).jpg

 पशुपतिनाथ मन्दिर परिसरमा बत्ती बाल्दै भक्तजन

HRB_KTM_IMG_9424(1).jpg

तस्बिर : हरिराम भेटुवाल