Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कीरा खानका रुखमा पुगेको काँकीर चरा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ स्थित लक्ष्मी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा घाँस प्रजातिका रुखका पातमा रहेका कीरा खानका पुगेको काँकीर चरा । 

RajendraPaneru_Kanchanpur_RSS_13_(1).jpg

चौडापात भएका वन क्षेत्रमा यो चरा पाइने गर्दछ । यसलाई अङ्ग्रेजीमा‘इन्डियन ह्विाइट आई’  चरा भनिन्छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु