सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थित महेन्द्र माध्यमिक विद्यालयको ७२औँ वार्षिकोत्सवको अवसरमा कृषि जेटिएतर्फका विद्यार्थीले उत्पादन गरेर प्रदर्शनीमा राखिएको च्याउ ।
यहाँ विद्यार्थीहरु आफैँ पढ्दै आफैँ कमाउँदै कार्यक्रमबाट तरकारी बेचेर वार्षिक एक लाख रुपैयाँ भन्दाबढी आम्दानी गर्दै आएका छन् । तस्बिरः भविन कार्की