Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १ लाख ७० हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला १ हजार ७० हजार ३ सयमा कारोबार भएको थियो ।

यसैगरी सुनको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।