मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आएका भक्तजनको भीड ।
भक्तजनहरु हिजो भएको हिमपातका कारण अत्यधिक चिसो भएपनि केही प्रवाह नगरी मुक्तिनाथको एक सय ८ धारा नुहाउने र दुई पोखरीमा डुबुल्की मार्नुका साथै सेताम्मे हिउँमा रमाउन मस्त देखिन्थे ।
तस्बिरः सुशीलबाबु थकाली