Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नौँ कट्ठा भाडाको जग्गामा फलेको लटरम्म स्ट्रबेरी

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरामा स्वर्गद्वारी अश्रमको नौँ कट्ठा भाडाको जग्गामा रोल्पाको माडी गाउँपालिका–१ जवाङका वीरेन्द्र खड्काले व्यवसायिक रुपमा गरे स्ट्रबेरी खेतीमा लटरम्म फलेका स्ट्रबेरी फल । 

स्ट्रबेरी फल दाङमा आठ सय रुपैयाँ प्रतिकिलो बारीबाटै बिक्री हुने गरेको खड्काले बताउछन् । तस्बिरः कुलदीप न्यौपाने