Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ । 

सोमबार प्रतितोला एक लाख ६८ हजार सात सयमा कारोबार भएको सुन आज सात सय रुपैयाँ बढेर एक लाख ६९ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो एक हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा भइरहेको महासंघले जानकारी दिएको छ ।