Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मनाङ केन्द्रविन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प

मनाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर २२ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पले मनाङ र आसपासको क्षेत्र हल्लाएको थियो।